About

Arambha Technology is an IT company with a young and energetic team members, engaged deeply in providing full service in the area of web/software solution  and computer hardware sales/support.

Arambha Technology is a full service technology company, Over 3 years, we have gained significant experience in all aspects of computer hardware and software. We offer a complete range of high quality products and services. Our services include the IT support in the computer hardware(sales & support) & software(software & web design/development).

Vision
Our vision is to set the highest standards of quality services of computer hardware & software sale/support in one place.

Our Strength
At Arambha Technology, our first step is to understand the client/customer priorities & satisfaction. It helps us to offer solution that provide business value. It has been chooser as the preferred assistant for solve the problems of computer hardware & software.

युवाहरूकाे जाेश र जाँगरका साथमा आई. टी. सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएकाे संस्था मध्ये आरम्भ टेक्नाेलाेजी एक संस्था हाे ।

याे संस्था करिव दुइ बर्ष देखि सञ्चालित भइ हाम्रा सम्पूर्ण ग्राहक एवम् शुभचिन्तकहरूकाे मन जित्न सफल भएकाे मान्दै अाएका छाै । हामी सदैव हाम्रा ग्राहकवर्गहरूमा गुणस्तरीय सेवाहरू प्रदान गर्दै सन्तुष्ट पार्दैआएका छाै । हाम्रा सेवाहरूमा आई.टी. सम्बन्धी बिभिन्न सेवाहरूः कम्प्युटर मर्मत एवम् बिक्री गर्नुका साथै वेवसाइट सम्बन्धी सेवाहरू डाेमेन रजिष्ट्रेशन, वेव हाेष्टिङ तथा डेभलाेपमेन्ट सम्बन्धी कार्यहरू गरिन्छ ।

उद्देश्य

हाम्राे एउटा स्पष्ट उद्देश्य के छ भने, सम्पूर्ण ग्राहक वर्गहरूलाई कम्प्युटर सम्बन्धी सम्पुर्ण सेवाहरू चाहे त्याे कम्प्युटर/ल्यापटप र यस्तै प्रकारका उपकरणहरू मर्मत, बिक्री एवम् सफ्टवेयर/वेवसाइट निर्माण सम्बन्धी हाेस् ती सबै सेवाहरू एकै ठाउ बाट  दिन सकियाेस्  ।

हाम्राे सबल पक्ष

सर्वप्रथमतः हामी हाम्रा ग्राहक वर्गहरूलाई उच्च प्राथमिकतामा राख्दै ग्राहक वर्गहरूकाे सन्तुष्टिलाई सर्वाेपरी राख्ने उद्देश्य राख्ने गर्दछाै ।