Cartridge Refilling

In Arambha Technology, we give service of the toner refilling. Toner refilling is the practice of refilling empty laser/inkjet printer toner cartridges with new toner powder/ink. This enables the cartridge to be reused, saving the cost of a complete new cartridge and the impact of the waste and disposal of the old one.

आरम्भ टेक्नाेलाेजीमा हामी टाेनर रिफिलकाे सेवा पनि उपलब्ध गराउदछाै । टाेनर रिफिल गर्नु भनेकाे, जब प्रिन्टरमा राखिएकाे कार्ट्रिजमा धुलाे वा तरल मसी सकिन्छ, त्यस मसीलाई पुनः भर्ने प्रकृया नै टाेनर रिफिल हाे । यसरी गरिएकाे टाेनर रिफिलबाट पुरानाे कार्ट्रिज पुनः प्रयाेगमा आउने गर्छ, साथै यसले पैसाकाे पनि बचत हुने गर्दछ, किनकी नयाँ कार्ट्रिज किन्नु टाेनर रिफिल गर्नु भन्दा धेरै नै महंगाे हुन्छ । यसबाट कार्ट्रिज पुनः प्रयाेगमा आउनाले कवाडीका सामानकाे रूपमा फाल्नुपर्ने पनि हुदैन ।