Chip Level

Chip Level computer/laptop repair service is a high level repair service in which the repair technician should have the micro level knowledge of the electronic component of the mother board and other electronic device. After finding the problem/fault he/she should solve the problem in suitable way. In the chip level repairing, the various types of tools are used for diagnosing the fault like, hot gun, soldering iron, dc power supply, voltage oscillator, multi-meter etc. By the help of these tools the technician find the fault and solve the issue using there tools.
We ensure that our customer will get the reliable service in this type of repair services.

चिप लेभल कम्प्युटर / ल्यापटप मर्मत सेवा एक उच्च स्तरको मर्मत सेवा हो जसमा मर्मत गर्ने प्राबिधिकलाई मदर बोर्ड र अन्य इलेक्ट्रोनिक उपकरणको इलेक्ट्रोनिक कम्पोनेन्टको सुक्ष्म ज्ञान हुनु पर्छ। समस्या पत्ता लगाए पछि उपयुक्त तरिकामा समस्या समाधान गर्नुपर्दछ। चिप लेभल रिपेरिङमा बिभिन्न खालका मर्मत गर्दा प्रयाेग हुने साधनहरूकाे आवश्यकता पर्दछ, जस्तै हट गन, साेल्डरिङ आईरन, डिसी पावर सप्लाई, भाेल्टेज ओस्सिलेटर, मल्टिमिटर आदि । यिनै बिबिध सामग्रीकाे मद्दतले चिप लेभल रिपेरिङकाे कार्य गरिन्छ ।

हामी याे कुराकाे सुनिश्चित गर्दछौं कि यहाहरूले यस संस्थाबाट यस प्रकारको मर्मत सेवाहरूमा भरपर्दो सेवा प्राप्त गर्नुहुनेछ ।