Summary

सारांशमा भन्नुपर्दा कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा अन्य कुनै पनि कम्प्युटरजन्य सामग्रीहरूकाे मर्मत गर्दा बिशेषगरी २ प्रकारले मर्मत गरिन्छ । 

1. Card Level Maintenance

यस किसिमकाे मर्मतमा सामान्यतया समस्या पहिचान गरी त्यसकाे निराकरण गर्दा बिग्रेकाे सामान मर्मत गर्न तिर नलागी त्यसकाे ठाउमा अर्काे नया सामान राखेर समस्याकाे समाधान गरिन्छ । यस किसिमकाे कार्य गर्दा समयकाे बचत हुने गर्दछ बढी टिकाउ पनि हुनेहुन्छ ।

2. Chip Level Maintenance

यस किसिमकाे मर्मतमा सामान्यतया समस्या पहिचान गरी त्यसकाे निराकरण गर्दा बिग्रेकाे सामान मर्मत गरेर समस्याकाे समाधान गरिन्छ । यस्ताे कायर् गर्दा मर्मत समय Card Level Maintenance को भन्दा केही बढी लाग्छ, किनकी यसमा मर्मत गर्दा बिशेषगरी मदरबाेर्ड र यस्तै प्रकारका सामानहरू मर्मत गरिन्छ र यसका लागि बिभिन्न उपकरणहरू जस्तै हटगन, ओस्सिलाेस्काेप, डिसी पावर सप्लाई, साेल्डरिङ आइरन आदि हरूकाे प्रयाेग गरिन्छ । जसले गर्दा समस्याकाे पहिचान गरी उपयुक्त समाधानका लागि याेजना गरी कार्यान्वयन गर्नुपर्नेहुन्छ ।

यस आरम्भ टेक्नाेलाेजीमा उपलब्ध मर्मत सम्बन्धी सेवाहरूः 

१. कम्प्युटर, ल्यापटप  मर्मत तथा बिक्री।

     १.१. कम्प्युटरमा हुने हार्डवेयर सम्बन्धी समस्याकाे समाधान

     १.२. कम्प्युटरमा आउने सफ्टवेयर सम्बन्धी समस्या जस्तै Windows Installation/Re-installation/ Repair,  Virus सम्बन्धी समस्या, हार्ड डिस्क फर्म्याट गरिसकेपछि पनि पुराना फाइलहरू पुन फिर्ता ल्याउने कार्य, कम्प्युटर धेरै ढिलाे भएकाे अवस्थामा त्यसकाे समाधान आदि काे समाधान ।

     १.३. ल्यापटपकाे बाेर्डमा आउने समस्याकाे चिप लेभल समाधान ।

२. प्रिन्टर इन्क रिफिल (लेजर एवम् इन्कजेट)

Do you have the any problems with your laptop and computer? If so, please remember us to resolve your problems in computer and laptop.

  1. Computer/Laptop maintenance and Virus removal
  2. Computer Networking & WiFi problem
  3. Data backup and recovery
  4. Hardware upgrades and software installation
  5. Slow performance and OS(windows) issue
[Facebook messenger in our page & email support available for free]