सारांशमा भन्नुपर्दा कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा अन्य कुनै पनि कम्प्युटरजन्य सामग्रीहरूकाे मर्मत गर्दा बिशेषगरी २ प्रकारले मर्मत गरिन्छ ।
1. Card Level Maintenance
यस किसिमकाे मर्मतमा सामान्यतया समस्या पहिचान गरी त्यसकाे निराकरण गर्दा बिग्रेकाे सामान मर्मत गर्न तिर नलागी त्यसकाे ठाउमा अर्काे नया सामान राखेर समस्याकाे समाधान गरिन्छ । यस किसिमकाे कार्य गर्दा समयकाे बचत हुने गर्दछ बढी टिकाउ पनि हुनेहुन्छ ।
2. Chip Level Maintenance
यस किसिमकाे मर्मतमा सामान्यतया समस्या पहिचान गरी त्यसकाे निराकरण गर्दा बिग्रेकाे सामान मर्मत गरेर समस्याकाे समाधान गरिन्छ । यस्ताे कायर् गर्दा मर्मत समय Card Level Maintenance को भन्दा केही बढी लाग्छ, किनकी यसमा मर्मत गर्दा बिशेषगरी मदरबाेर्ड र यस्तै प्रकारका सामानहरू मर्मत गरिन्छ र यसका लागि बिभिन्न उपकरणहरू जस्तै हटगन, ओस्सिलाेस्काेप, डिसी पावर सप्लाई, साेल्डरिङ आइरन आदि हरूकाे प्रयाेग गरिन्छ । जसले गर्दा समस्याकाे पहिचान गरी उपयुक्त समाधानका लागि याेजना गरी कार्यान्वयन गर्नुपर्नेहुन्छ ।
यस आरम्भ टेक्नाेलाेजीमा उपलब्ध मर्मत सम्बन्धी सेवाहरूः
१. कम्प्युटर, ल्यापटप मर्मत तथा बिक्री।
१.१. कम्प्युटरमा हुने हार्डवेयर सम्बन्धी समस्याकाे समाधान
१.२. कम्प्युटरमा आउने सफ्टवेयर सम्बन्धी समस्या जस्तै Windows Installation/Re-installation/ Repair, Virus सम्बन्धी समस्या, हार्ड डिस्क फर्म्याट गरिसकेपछि पनि पुराना फाइलहरू पुन फिर्ता ल्याउने कार्य, कम्प्युटर धेरै ढिलाे भएकाे अवस्थामा त्यसकाे समाधान आदि काे समाधान ।
१.३. ल्यापटपकाे बाेर्डमा आउने समस्याकाे चिप लेभल समाधान ।
२. प्रिन्टर इन्क रिफिल (लेजर एवम् इन्कजेट)
Do you have the any problems with your laptop and computer? If so, please remember us to resolve your problems in computer and laptop.
- Computer/Laptop maintenance and Virus removal
- Computer Networking & WiFi problem
- Data backup and recovery
- Hardware upgrades and software installation
- Slow performance and OS(windows) issue
